सार्वजनिक लेखा समितिले भन्यो, एनसेलको लाभकर जसरी पनि उठाउनु


प्रकाशित: २०७५-८-२१ गते 07:42:43 PM
सार्वजनिक लेखा समितिले भन्यो, एनसेलको लाभकर जसरी पनि उठाउनु

काठमाडाैं । सार्वजनिक लेखा समितिले एनसेलको लाभकर उठउन सरकारलाई निर्देशन दिएको छ । 

समितिको बैटकले बैठकले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकर जसरी पनि उठाउन सरकारलाई आग्रह गरेको छ । स्विडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जियटा कम्पनीलाई बेचेको थियो । उक्त किनबेचमा नेपालले पूँजीगत लाभकर उठाउन सकेको छैन । 

विसं २०७३ माघमा संसद्को सार्वजनिक लेखा समितिले अर्थमन्त्रालयलाई कर उठाउन निर्देशन दिएको थियो तर अहिलेसम्म एनसेल खरीद बिक्रीको पूँजीगत लाभकर उठ्न सकेको छैन । एनसेल खरीद बिक्रीमा टेलिया सोनेराले रु ६० अर्ब ७१ करोड तिर्न बाँकी रहेको बताइएको छ । 

अर्थमन्त्रालयका राजश्व सचिव ढुङ्गानाका अनुसार सोनेराले एनसेलमार्फत लैजान खोजेको लाभांश रकम रोक्का राखेर त्यसैबाट कर उठाउन प्रयत्न भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेश तथा कानूनी प्रक्रियाका कारण जटिल भएको समितिलाई जानकारी गराएका थिए । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





राजपले लगायो ओलीमाथि यस्ताे गम्भीर आरोप, संघीयतामाथि नै उठ्यो प्रश्न!
राजपले लगायो ओलीमाथि यस्ताे गम्भीर आरोप, संघीयतामाथि नै उठ्यो प्रश्न!

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको दुृई तिहाइ सरकार पछिल्लो समय संविधान विपरीतका निर्णय गर्दै आएको आरोप लगाएको छ। राजपाका अध्यक्ष मण्डल..

ओलीको जन्मदिनमा बलिउड अभिनेत्री जयाले ल्याइन केक, दुवै एक अर्काका ‘फ्यान’
ओलीको जन्मदिनमा बलिउड अभिनेत्री जयाले ल्याइन केक, दुवै एक अर्काका ‘फ्यान’

काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ६८ औँ जन्मदिन परेको अवसरमा बलिउड अभिनेत्री जया पर्दाले शुभकामनसहित उपहारमा केकसमेत दिएकी थिइन्। श..

अन्ततः राजधानीमा भएको बम बिस्फोट घटनामा विप्लवले यस्तो बोल्यो!
अन्ततः राजधानीमा भएको बम बिस्फोट घटनामा विप्लवले यस्तो बोल्यो!

काठमाडाैँ । ललितपुरमा बम विस्फोट भएको केही समयको अन्तरालमै काठमाडौँमा पनि बम फेला परेको छ। कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन मिठाई पसलभित्र बम भेटिएपछि राजधानीमा सु..

संसदमै गगन थापाले ओलीलार्इ टार्गेट गरी सञ्चारमन्त्रीमाथि दिए यस्तो दनक, अब के होला विद्येयक?
संसदमै गगन थापाले ओलीलार्इ टार्गेट गरी सञ्चारमन्त्रीमाथि दिए यस्तो दनक, अब के होला विद्येयक?

काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकमाथि आपत्ति जनाएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सूचना प्रविधि सम्बन्धि विध..