फिलिपिन्समा गयो ६.९ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको खतरा


प्रकाशित: २०७५-९-१४ गते 12:16:42 PM
फिलिपिन्समा गयो ६.९ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको खतरा

काठमाडौं ।  स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।

दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६.९ को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले  जनाएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।

फिलिपिन्स भूकम्पीय जोखिममा रहेका देशहरुको अग्रपंक्तिमा पर्छ । सन् २०१७ को जुलाईमा पनि यहाँ ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई हेलाँ गर्ने अधिकार कसले दियो ?
राजा फालियो भन्दैमा पृथ्वीनारायण शाहलाई हेलाँ गर्ने अधिकार कसले दियो ?

पृथ्वीनारायण शाह नेपालको निर्माता जसलाई व्याख्या बयान गर्नको लागि शब्दको अभाव छ, नेपाली शब्दकोषमा। एउटा झोले गवार देशद्रोहि मर्दा बिदा घोषणा हुन्छ।  तर राष्ट्रनायकको यत्र..

हिउँदे अधिवेशन र संसद्को कार्यभार
हिउँदे अधिवेशन र संसद्को कार्यभार

काठमाडौँ l सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न..

भरत दाहालको विश्लेषणः सँधैको शत्रु चीनसंग लड्न इण्डियालार्इ हात नलिइ हुँदैन
भरत दाहालको विश्लेषणः सँधैको शत्रु चीनसंग लड्न इण्डियालार्इ हात नलिइ हुँदैन

भरत दाहल प्रचण्डले नेतृत्व गरेको पूर्व माओवादी नेता हुन् । उनले उक्त पार्टी छोडेको करिव डेढ दशक भएको छ । हाल उनी नेकपा, सरकार र उक्त पार्टीले गरेका हरेक निर्णयहरुको बारेमा खुल..

पत्रकारिता र बालसंवेदनशीलता
पत्रकारिता र बालसंवेदनशीलता

नेपालको संविधानले बालअधिकारलाई मौलिक हक अन्तर्गत समेटेको छ भने बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिनु राज्यको नीति हुने कुरासमेत स्पष्ट पारेको छ । बालबालिका समाजका संवेदनशील..