एप्पलले शेयरमा एकैदिन ७५ अर्ब गुमायो


नेपालपाना प्रकाशित: २०७५-९-२० गते 09:16:26 AM
एप्पलले शेयरमा एकैदिन ७५ अर्ब गुमायो

सिलिकन भ्याली (अमेरिका) । विश्वविख्यात अमेरिकी कम्पनी एप्पलले शेयरबजारमा एकैदिन ७५ अर्ब गुमाएको छ ।यो कम्पनीले बिहिबारमात्रै यो परिमाणको रकम स्टकमा गुमाएको हो ।

अमेरिकी पूँजीबजार वालस्ट्रिटमा बिहिबार एप्पलको शेयर मूल्य १०% सम्म खस्केको थियो । चीनमा एप्पलको बिक्री घटेपछि यो घाटा भएको एप्पलका प्रमुख कार्यकारी टीम कुकले दाबी गरेका छन् । 

चिनियाँ प्रविधी कम्पनी हुवावेका प्रतिनीधिलाइ पक्राउ गर्ने र चिनियाँ सामानमा प्रतिबन्ध लगाउनेजस्ता गतिविधी गरेको अमेरिकालाइ चिनियाँ जनताले यो पटक माथ खुवाइदिएका छन् । 

इसाइ धर्मालम्बीको प्रमुख चाड क्रिसमसकै समयमा एप्पलको ब्यापार खस्किनु अमेरिकी पूँजीबजार विश्लेषकहरूले अर्थपूर्ण रूपमा हेरेका छन् । सन् २०१८ का अन्तिम ३ महिनामा एप्पलले ८९ अर्ब आम्दानी गर्ने लक्ष्य लिएपनि नाफा घटेका कारण आम्दानीमा संकुचन आउने देखिएको छ । 

शेयरमा पहिरो गएसँगै एप्पललाइ सूचना प्रविधी क्षेत्रकै अन्य ३ कम्पनीले जितेका छन् । बिल गेट्सको माइक्रोसफ्ट, इकमर्श कम्पनी अमेजन र सर्च इन्जिन गुगलले एप्पललाइ सार्वजनिक सेयर खरिद बिक्रीमा उछिनेका हुन् ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड
मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड

काठमाडाैं । नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने सम्भावना बढेको छ । श्रम समझदारीमा भएको व्यवस्थाअनुसार मलेसियाले..

आज सुनको भाउ घट्यो, कति छ आजको भाउ ?
आज सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज प्रती तोलामा २ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार..

नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुँदै, झन्डै ४० हजार कामदार लैजाने अनुमान 
नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुँदै, झन्डै ४० हजार कामदार लैजाने अनुमान 

काठमाडौँ । नेपाल र जापान सरकारबीच कामदार लैजाने विषयलाई टुंगो लगाउनको लागि आगामी सोमबार श्रम साझेदारी  हुने तयारी भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोक..

नेपाल-भारत पारवहन सन्धीमा 'जलमार्ग' थपियो, बिराटनगर नाकासम्म कार्गो ब्लक आउने
नेपाल-भारत पारवहन सन्धीमा 'जलमार्ग' थपियो, बिराटनगर नाकासम्म कार्गो ब्लक आउने

काठमाडाैं । सन् १९९९ मा नेपाल र भारतबीच भएको पारवहन सन्धिमा अब नेपालसम्म जलमार्ग विस्तार गर्ने महत्वपूर्ण बुँदा थपिएको छ ।  दुई देशका वाणिज्य मन्त्रालयका अधिकारीक..