यस्तो छ आजका लागि तोकिएको विनिमयदर


नेपालपाना प्रकाशित: २०७५-९-२० गते 09:56:56 AM
यस्तो छ आजका लागि तोकिएको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि १ अमेरिकी डलरको खरिददर १११ रूपैयाँ १ पैसा र बिक्रीदर ११२ रूपैयाँ ६१ पैसा तोकेको छ ।

युरो १ को खरिददर १२७ रूपैयाँ १८ पैसा र बिक्रीदर १२७ रूपैयाँ ८७ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४० रूपैयाँ ७२ पैसा र बिक्रीदर १४१ रूपैयाँ ४७ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ७७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ७८ रूपैयाँ ३९ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४१ पैसा र बिक्रीदर १० रूपैयाँ ४७ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ३० पैसा र बिक्रीदर १६ रूपैयाँ ३८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर २९ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३० रूपैयाँ २ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३० रूपैयाँ ९३ पैसा, युएइ दिहराम १ को खरिददर ३० रूपैयाँ ४९ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ३ पैसा र बिक्रीदर २७ रूपैयाँ १८ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रूपैयाँ २५ पैसा तथा बिक्रीदर ३७१ रूपैयाँ २९ पैसा र बहराइन दिनार १ को खरिददर २९७ रूपैयाँ ११ पैसा तथा बिक्रीदर २९८ रूपैयाँ ७१ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैस..

आज सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
आज सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रती तोलामा ४ सय रुपैयाले बढेको छ । आइतबार सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भा..

मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड
मलेसिया रोजगारी खुल्दै, पठाईयो स्वास्थ्य परीक्षणको मापदण्ड

काठमाडाैं । नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने सम्भावना बढेको छ । श्रम समझदारीमा भएको व्यवस्थाअनुसार मलेसियाले..

आज सुनको भाउ घट्यो, कति छ आजको भाउ ?
आज सुनको भाउ घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज प्रती तोलामा २ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार..