यस्तो छ आजका लागि तोकिएको विनिमयदर


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते 11:12:09 AM
यस्तो छ आजका लागि तोकिएको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा तोकेको छ । आइतबार पनि साउदी रियाल रियालको विनिमयदर समान तोकिएको थियो ।

कतारी रियाल १ को खरिददर ३० रूपैयाँ ५६ पैसा र बिक्रीदर ३० रूपैयाँ ७२ पैसा तोकिएको छ । आइतबार कतारी रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको थियो । यस्तै, युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ५ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ २ पैसा तोकिएको छ ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





हाइड्रो एक्स्पो आजदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्दै
हाइड्रो एक्स्पो आजदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्दै

काठमाडाैं । निजी क्षेत्रका स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आजदेखि हाइड्रो एक..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार (माघ ४) लागि एक अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा तोकेको छ । यस्तै, एक युरोको..

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार (माघ ३) लागि एक अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । यस्..

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’
स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्विस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ । यहाँका बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा पर..