बंगलादेशको नयाँ प्रधानमन्त्री हसिनाको सपथ आज


नेपाल पाना प्रकाशित: २०७५-९-२३ गते 11:46:19 AM
बंगलादेशको नयाँ प्रधानमन्त्री हसिनाको सपथ आज

ढाका । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट शेख हसिनाको दलले संसदमा बहुमत हासिल गरेसँगै आज पद तथा गोपनीयताको सपथ लिने भएकी छिन् । उनी  बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा  पुनः प्रधानमन्त्री हुन लागेकी हुन्।  

शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि आज नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन् । प्रधानमन्त्रीका रुपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ । 

यहीबीच, जातीय औक्या फ्रन्टले प्रधानमन्त्रीको सपथ कार्यक्रम बहिस्कार गर्ने जनाएको छ । मुख्य प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० र यसको गठबन्धनले चुनावी परिणाम अस्वीकार गर्नुका साथै स्वतन्त्र सरकारको नेतृत्वमा नयाँ निर्वाचन गराउन माग गरेको छ । 

बंगलादेशको नयाँ संसदको अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





भारतले पाकिस्तानमाथि लियो कडा एक्सन, इमरान खान नै निशानामा
भारतले पाकिस्तानमाथि लियो कडा एक्सन, इमरान खान नै निशानामा

नयाँ दिल्ली । काश्मिरको पुलवामा घटनाले भारत र पाकिस्तानबीच विवाद बढेको छ। घटनाको दोष पाकिस्तानमाथि लगाउँदै भारतले सुरुमै पाकिस्तानलाई दिँदै आएको व्यापार सम्बन्धि मान्यता फिर्त..

चीनका पूर्व प्रधानसेनापति फेङघुईलाई आजीवन जेल सजायको फैसला
चीनका पूर्व प्रधानसेनापति फेङघुईलाई आजीवन जेल सजायको फैसला

बेइजिङ । चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ। भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिस..

अमेरिकी घेराबन्दी तोड्न चीन, रूस र भारत एकै ठाउँमा
अमेरिकी घेराबन्दी तोड्न चीन, रूस र भारत एकै ठाउँमा

बेइजिङ । रणनीतिक महत्व राख्ने विश्वका तीन प्रभावशाली देश चीन, रुस र भारतका विदेश मन्त्रीहरुको बैठक चीनमा हुने भएको छ। यही फेब्रुअरी २७ तारिखका दिन तीन देशका विदेश मन्त्री..

पुलुवामा घटनामा विदेश मन्त्रालयले दिनुपर्ने जवाफ किन दिए पाकिस्तानी प्रधानमन्त्रीले?, खुल्यो यस्तो रहस्य!
पुलुवामा घटनामा विदेश मन्त्रालयले दिनुपर्ने जवाफ किन दिए पाकिस्तानी प्रधानमन्त्रीले?, खुल्यो यस्तो रहस्य!

काठमाडाैँ । काश्मिरको पुलुवामा भएको घटनामा त्यहाँको विदेश मन्त्रालयले जवाफ दिनुपर्ने ठाउँमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफैँले जवाफ दिएपछि घटना थप रहस्यमय बन्न पुग..