शेयर बजारमा सामान्य विन्दुले वृद्धि


नेपाल पाना प्रकाशित: २०७५-९-२६ गते 10:50:13 AM
शेयर बजारमा सामान्य विन्दुले वृद्धि

काठमाडौं । आज धितोपत्र बजारमा शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.४८ विन्दुले बढेर १ हजार १८०.८४ विन्दुमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ विन्दुले बढेर २५०.६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर ३६ करोड ६३ लाख २४ हजार १६४ मूल्यमा खरीद बिक्री भएको छ । आज भएको कारोवारमा कूल ११ कम्पनीमध्ये ४ उपसमूहको शेयर घटेको छ ।

यस्तै ७ वटा उपसमूहको शेयर भने बढेको छ । होटल १.७८, विकास बैंक ६.६ जलविद्युत २.३५ र उत्पादन ५.८२ विन्दुले घटेको छ । त्यस्तै बैंकिङ १.५८, व्यापार २.५३, वित्त २.५२, निर्जीवन बीमा २२.१७, र अन्य १.१९, लघुवित्त ५.७ र जीवन बीमा ५.९६ विन्दुले बढेको छ ।

स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

यस्तै सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबार (माघ ३) लागि एक अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । यस्..

स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’
स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’

बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्विस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ । यहाँका बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा पर..

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा
प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पु-याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष..

आक्रामक कर्जा प्रवाहको परिणाम भोग्दै बैंक, ऋणीले पैसा तिरेनन्, ७ हजार ३ सय ऋणी कालोसूचीमा
आक्रामक कर्जा प्रवाहको परिणाम भोग्दै बैंक, ऋणीले पैसा तिरेनन्, ७ हजार ३ सय ऋणी कालोसूचीमा

काठमाडाैं । झन्डै ६ महिनासम्म बजारमा तरलता अभाव हुने गरी ऋण प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले त्यसको परिणति भोग्न थालेका छन् ।  बैंकबाट कर्जा लैजाने, तर ब्याजसमेत..