डा. केसीको समर्थनमा ‘मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर’ भन्दै गरे माइतीघर मण्डलामा प्रदर्शन


नेपाल पाना प्रकाशित: २०७५-९-२८ गते 11:11:12 AM
डा. केसीको समर्थनमा  ‘मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर’  भन्दै गरे माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । आमरण अनसनरत डा। गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

डा। केसी इलाममा अनसनरत छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि डा। केसीले अनसन थालेका हुन् ।

‘ओली सरकारको मन्त्र नागरिकलाई छुटतन्त्र’, ‘मेडिकल शिक्षामा भएको लुटतन्त्र बन्द गर’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





'प्रिपेड घुसखोरी' महेन्द्र यादव राजपाको संयोजक बन्दै
'प्रिपेड घुसखोरी' महेन्द्र यादव राजपाको संयोजक बन्दै

काठमाडाैं । वि.सं. २०६९ सालमा सिंचाइ मन्त्री हुँदा कर्मचारीको सरूवा र बढुवामा 'प्रिपेड घुस' खाएको आरोप खेपेका महेन्द्र यादवलाइ राजपाले संयोजक बनाउने भएको छ ।&nbsp..

डा. केसीको मुटुको चाल अस्थिर भएपछि इलामबाट हिँडाइयो, हेलिकप्टरबाट मध्यराति काठमाडौं ल्याइने
डा. केसीको मुटुको चाल अस्थिर भएपछि इलामबाट हिँडाइयो, हेलिकप्टरबाट मध्यराति काठमाडौं ल्याइने

काठमाडौं - सरकारले पूर्व सहमति विपरीत चिकित्सा विधेयक संसदीय संसदीय समितिद्धारा पारित गराएपछि आमरण अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको छ। डा. केसीका एक सहयो..

‘वाइड बडी प्रकरणमा देउवाको नाम अनाहकमा जोडिएको हो’ : डा.रामशरण महत
‘वाइड बडी प्रकरणमा देउवाको नाम अनाहकमा जोडिएको हो’ : डा.रामशरण महत

घोराही । वर्तमान कम्युनिस्ट सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा.रामशरण महतले बताएका छन् । नेपाल प्रेस युनियन..

नेपालले जापान कामदार पठाउन थप गृहकार्य गर्ने
नेपालले जापान कामदार पठाउन थप गृहकार्य गर्ने

काठमाण्डौ । नेपालबाट कामदार लैजाने विषयमा बुधबार जापानी प्रतिनिधिसँग भएको औपचारिक छलफलमा नयाँ व्यवस्था अनुसार जापानमा काम गर्न पाउने वातावरण बनाउन थप गृहकार्य गर्ने सहमति भएको..