अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर


नेपालपाना प्रकाशित: २०७५-१०-४ गते
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार (माघ ४) लागि एक अमेरीकी डलरको खरिददर ११३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा तोकेको छ । यस्तै, एक युरोको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रिदर १२९ रुपैयाँ ९७ पैसा तोकिएको केन्द्रीय बैंकले जनाएको छ ।

बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ १७ पैसा र बिक्रिदर १४७ रुपैयाँ ९४ पैसा, जापानी १० यनको खरिददर १० रुपैयाँ ४२ पैसा र बिक्रिदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यस्तै, कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३० पैसा तथा कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ८६ पैसा तोकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





दशककै ठूलाे भूमाफिया काण्डका नाइके गुप्ता र मतियारहरूकाे सम्पति रोक्का गर्न निर्देशन
दशककै ठूलाे भूमाफिया काण्डका नाइके गुप्ता र मतियारहरूकाे सम्पति रोक्का गर्न निर्देशन

वीरगञ्ज । भूमि व्यवस्थापन तथा अभिलेख विभागले किर्ते जग्गा रजिस्ट्रेशन र किर्ते रसिदजस्ता विभिन्न धन्दा गरि राज्यकोषबाट झन्डै २ अर्ब रुपैयाँभन्दा बढी कुम्ल्याएका फरार नायव सुव्..

कतारले भन्यो- ''नेपालको पानी किन्न सकिन्छ !'' 
कतारले भन्यो- ''नेपालको पानी किन्न सकिन्छ !'' 

काठमाडौं  । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा पुगेको छ । यस्तै, य..

उद्योगमन्त्री मातृका यादवले भने- ''नेपालमा लगानी गर्नुस !''
उद्योगमन्त्री मातृका यादवले भने- ''नेपालमा लगानी गर्नुस !''

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटन..