बाहुबली हिरोइनलाई जुत्ता प्रहार, कारण छ अनौठो

नेपाल पाना प्रकाशित: २०७४-१०-१५ गते | 2246 पटक हेरिएको
बाहुबली हिरोइनलाई जुत्ता प्रहार, कारण छ अनौठो

मुम्बई । बलिउडको सुपरहिट फिल्म बाहुबलीकी हिरोइन तमन्ना भाटियामाथि जुत्ता प्रहार भएको छ। 

दक्षिण भारतीय फिल्मकी अभिनेत्रीका रुपमा चिनिने तमन्नालाई हैदराबादको हिमायत नगरमा एक ज्वेलरी स्टोरको उदघाटनका क्रममा जुत्ता प्रहार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनलाई उनलाई जुत्ता भने लागेन। पसलका एक कर्मचारीलाई जुत्ता लागेको थियो। उदघाटन गरेर बाहिर निस्किने क्रममा उनीमाथि जुत्ता प्रहार गरिएको थियो। 

नरयांगुडा पुलिस स्टेशनका इन्सपेक्टर बी रवीन्दरका अनुसार जुत्ता प्रहार गर्ने मुर्शिदाबादका ३१ वर्षीय युवा करीमुल्लालाई नियन्त्रणमा लिइएको छ।

उनीविरुद्ध ज्वेलरी पसलकका सञ्चालकको उजुरीमा प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको छ।

उनलाई हिरासतमा लिएर सोधपुछ गदा पछिल्ला फिल्ममा तमन्नाको भुमिका चित्तबुझ्दो नभएकाले असन्तुष्ट भएर जुत्ता प्रहार गरेको बयान दिएका छन्।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


अभिनेता नाना पाटेकरले यस्ताे गरेपछि यी नायिकाले मचाइन् सुटिङ सेटमै हल्ला!
अभिनेता नाना पाटेकरले यस्ताे गरेपछि यी नायिकाले मचाइन् सुटिङ सेटमै हल्ला!

काठमाडौं । अभिनेता नाना पाटेकारमाथि बलिउड सुपरहिट नायिका तनुश्री दत्ताले यौन दुर्व्यवहारकाे गरेकाे आरोप लगाएकी छिन् । तनुश्री दत्ताकाे यस्ताे अाराेपले बलिउड क्षेत्रनै तरङ्गित..

'द भ्वाइस अफ नेपाल'का कोचलाई प्रश्नः सधै ड्रेस एउटै किन, सरकार उनीहरुलाई संसारकै गरिब घोषणा गरियोस् !
'द भ्वाइस अफ नेपाल'का कोचलाई प्रश्नः सधै ड्रेस एउटै किन, सरकार उनीहरुलाई संसारकै गरिब घोषणा गरियोस् !

काठमाडाैं । नेपालमा चलिरहेको चर्चित गायन रियालिटी शो 'द भ्वाइस'का कोचहरुले लगाएको ड्रेसबारे खिल्ली उडाइएको छ ।  ट्विटरमा एक जना व्यक्तिले ट्विट गर्दै कोचहरुले..

सलमान खानको 'दबंग द टुर नेपाल' कार्यक्रम आेडिसिलाई बन्यो टाउको दुखाइको विषय, आउलान त खान ?
सलमान खानको 'दबंग द टुर नेपाल' कार्यक्रम आेडिसिलाई बन्यो टाउको दुखाइको विषय, आउलान त खान ?

काठमाडाैं । नेपालमा बलिउड अभिनेता सलमान खानलाई धमकेदार प्रस्तुति दिने भन्दै आयोजना गरिएको कार्यक्रम 'दबंग द टुर नेपाल' फेरि सरेको छ । यसअघि पनि दुई पटक&nb..

नेपाल आईडलको क्रेजलाई धक्दा दिने गायन रियालिटी शो 'द भ्वास अफ नेपाल' युट्युबको ट्रेन्डिङ वानमा (भिडियोसहित)
नेपाल आईडलको क्रेजलाई धक्दा दिने गायन रियालिटी शो 'द भ्वास अफ नेपाल' युट्युबको ट्रेन्डिङ वानमा (भिडियोसहित)

काठमाडाैं । नेपालमा विभिन्न गायन रियालिटी शो हरु संचालन भए जसमध्ये कुनैले ख्याति कमाय भने कुनै विवादित बनेर कानुनी दायरामा सम्म परे ।  यस्तै पछिल्लो समय भित्रिएको &#39..