शेयर बजार : सात अङ्कले बढ्यो


नेपाल पाना प्रकाशित: २०७५-११-१३ गते
शेयर बजार : सात अङ्कले बढ्यो

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७।४१ बिन्दुले बढेर एक हजार १०९.७३ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५९ बिन्दुले बढेर २३५.७८ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीको सात लाख २० हजार ८४५ कित्ता शेयर रु २० करोड ३८ लाख ३९ हजार ८६४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ०.६५ बिन्दुले घट्दा बैंकिङ ४।०७, होटल १.५२, विकास बैंक २.२७, जलविद्युत् ५।१३, निर्जीवन बीमा ७२.१७, उत्पादन २०।३७, अन्य १०.५८, लघुवित्त १०।५१, जीवन बीमा ६०.०२ बिन्दुले बढेको छ ।

बढेको बजारमा आँखुखोला जलविद्युत् कम्पनीका शेयरधनीले ६.४९ प्रतिशत कमाएका छन् । यस्तै पु्रडेन्सियल इस्योरेन्स कम्पनी ५.८६, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.७७ प्रतिशत कमाएका छन् । यस्तै सहयोगी विकास बैंकका शेयरधनीले ८.८८ प्रतिशत, ग्लोबल आइएमइ समुन्नति स्किम एक ५.६२, नेशनल हाइड्रोपावर कम्पनी ३.२२, मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले गुमाएका छन् ।

कारोवारका आधारमा आज नबिल बैंकको रु दुई करोड ५० लाख ७१ हजार २६९, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ४० लाख १२ हजार ६४३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड रु ७८ लाख ८६ हजार ५४२, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु ६८ लाख ६८ हजार ८८३ मूल्यमा खरीद बिक्री भएका छन् ।

 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





आज नेप्से १९ अंकले उकालो लाग्यो
आज नेप्से १९ अंकले उकालो लाग्यो

काठमाडौँ । आज नेप्से १९ अंकले उकालो लागेको छ । नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको म..

आज सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
आज सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुन प्रती तोलामा एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको..

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो
बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र..

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी मुद्राको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा पुगेको छ..