ओलीले मोदीलाई पठाएको "विन्ती पत्र" सार्वजनिक भएपछी माओवादीमा हंगाम!

नेपाल पाना प्रकाशित: २०७४-१०-१८ गते | 85768 पटक हेरिएको
ओलीले मोदीलाई पठाएको "विन्ती पत्र" सार्वजनिक भएपछी माओवादीमा हंगाम!

काठमाडौं । प्रधानमन्त्री बन्ने अन्तिम तयारीमा रहेका एमालेका अध्यक्ष केपी ओलीका गतिविधिले धेरै प्रश्नहरू उब्जाएको छ ।

बैंककमा उपचार गरेर फर्किएका ओलीले भारतसँग निकै निकटता देखाएका छन् । भारतीय दूतावासभित्रको कार्यक्रममा सहभागी नभएका ओली अर्को दिन त्यस्तै प्रकारको अर्को कार्यक्रममा सहभागी भए । भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग बसेर सांस्कृतिक कार्यक्रम हेरेर ताली बजाए । त्यति मात्रै होइन ओलीले आफू भारतसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पत्र समेत नरेन्द्र मोदीलाई पठाएको सार्वजनिक भएको छ ।

भारतको विरोध गरेको देखाउने ओलीले मोदीलाई पठाएको पत्रले तरङ्ग उत्पन्न गरिदिएको छ । पत्रमा ओलीले मोदीको प्रशंसा गरेका छन् । भारतसँगको सहकार्यसँग मात्रै नेपालको विकास हुने उनको भनाइ छ । वाम गठबन्धनले सरकार बनाउने तयारी गरिरहेका बेला ओलीले भारतप्रति किन यसरी मोह देखाएका हुन् कसैले बुझेका छैनन् । एमालेका एक नेताले भने,‘केपी ओलीको राष्ट्रवादप्रति हामीलाई सबै कुरा थाहा छ ।

बैंककमा उपचार गरेर फर्किएपछि भारतप्रति नरम देखिनुभएको छ ।’ ती नेताले भारतकै चाहनामा वाम गठबन्धन बनेको बताए । ओलीकै आग्रहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज मोदीको विशेष दूत बनेर दुई दिने नेपाल भ्रमणमा आउँदै छिन् । त्यस क्रममा स्वराजले ओली लगायत अन्य नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नेछिन् ।

भारतले ओली र एमालेलाई किन यसरी महत्व दिएको हो भनेर माओवादी केन्द्रका नेताहरू समेत सशंकित बनेका छन् ।

कांग्रेसले चाल्याे सरकार विरुद्ध यस्ताे ठुलाे चाल, हजाराैँकाे संख्यामा काठमाडाैँ अाेसार्दैछ युवा, गृहमन्त्रीले सुइकाे पाएपछि प्रहरीलार्इ गरे 'एलर्ट'

नेकपा सा‌ंसद भट्टारार्इ मन्त्री बन्न नपाएपछि खाेले अाेली सरकारकाे यस्ताे पाेल, अाेली झनै रिसाए

काठमाडौंवासीले चिनियाँ रेल चढ्ने कुरा सपनाजस्तै होला त ?

विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि आजदेखि एउटै समयमा २–२ खेल, यस्तो छ रहस्य

नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

रवि लामिछानेको समर्थनमा देखिए काँग्रेस सांसद अभिषेक प्रताप, सरकारबिरुद्ध खोले "फायर"

काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा कपिलबस्तु क्षेत्र नं. ३ का सांसद  अभिषेक प्रताप शाहले सरकारले सञ्चार माध्यम र प्रेसमाथि गरेकाे हस्ताक्षेपप्रति अाक्राेशित हुँदै घाे..

यातायात व्यवसायीसँग झुक्यो ओली सरकार, महासेठको मुख्य रोल, अब सिन्डिकेट नहट्ने

काठमाडौं । सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार..

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडा । गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखि..


सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!
सभामुख महराेले पार्टी छाडेपछि अाेलीलार्इ असली रुप देखाउँदै भने-'कतिपयलाई संघीयता मन परेन', अाेली परे चकित !!!

काठमाडाैँ । तत्कालिन एमालेबाट प्रतिनिधिसभा सदस्य भएका कृष्ण बहादुर महरा प्रतिनिधिसभाका सभामुख भएपछि अाफ्नाे असली रुप देखाएका छन्। उनले कतिपयलाई अहिले संघीयता मनै नपरेको हुँ..

चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 
चीन जानुअघि ओलीले गरे पार्टी कब्जा ! प्रचण्ड नभएकाे माैकामा पूर्व माओवादीहरुलाई लात हानियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि एकीकृत पार्टी (नेकपा)को सबै मुख्य पद तत्कालिन एमालेका नेताको हातमा सुम्पेका छन्। ओलीले माओवादीतर्फबाट अर्का अध्यक..

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला
केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला
चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..