महाशिवरात्रीको उपलक्ष्यमा ‘शिव शंकरा’ आयो बजारमा (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-११-२० गते 01:02:33 PM
महाशिवरात्रीको उपलक्ष्यमा ‘शिव शंकरा’ आयो बजारमा (भिडियोसहित)

काठमाडौं । भारतीय गायक सोनू निगमले महाशिवरात्री तयारी पहिले नै सुरु गरेका थिए । त्यसैले उनले शिवरात्रीको तीन दिन अघि भगवान शिवको नाममा एउटा म्यूजिक भिडियो रिलिज गरे । 

टाइम्स म्यूजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मायो गीतका लेखक व्यापारी बसन्त चौधरी हुन् । गीतको छायांकन पोखरामा भएको हो।



रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

भीषण युद्धको तयारी गर्नेगरि हतियार भित्र्याउँदै विप्लव, ओलीलाई सिके राउतको प्रशंसा गर्दै ठीक्क !





अनमोललाई उछिन्दै प्रताप नम्बर १ ट्रेन्डिङमा पर्न सफल
अनमोललाई उछिन्दै प्रताप नम्बर १ ट्रेन्डिङमा पर्न सफल

काठमाडौं । गायक प्रताप दासको नयाँ गित ‘बस बस रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । ४ दिन अघि सार्वजनिक अनमोल केसी अभिनित ‘ए मेरो हजुर–३&..

‘यात्रा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
‘यात्रा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर । नायकद्वय सलिनमान बानियाँ र सलोन बस्नेतको मुख्य अभिनय रहेको चलचित्र ‘यात्रा’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । आउँदो चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको..

नेपाली युवकले गर्दैछन् यी बलिउड नायिकासँग विवाह
नेपाली युवकले गर्दैछन् यी बलिउड नायिकासँग विवाह

काठमाडौँ । नेपाली युवकले एक बलिउड नायिकासँग विवाह गर्न लागेका छन्। नेपाली युवक रोहन श्रेष्ठले बलिउडकी ‘आसिकी गर्ल’ श्रद्धा कपुरले आउँदो वर्ष आफ्ना बिहे गर्न ल..

लुकेर महिलाको भिडियो रेकर्ड गर्ने पप स्टार परे प्रहरीको फन्दामा
लुकेर महिलाको भिडियो रेकर्ड गर्ने पप स्टार परे प्रहरीको फन्दामा

काठमाडाैँ । दक्षिण कोरियाली पप स्टार जङ जुन–योङ यौनकाण्डको आरोपमा पक्राउ परेको छन्।महिलालाई जानकार नभई खिचिएको यौनतालाई पश्रय दिने भिडियो योङले सेयर गरेको दक्षिण कोरियाक..