धुव्र के.सी.को  ‘समय आएपछि’ यसरी गर्यो हंगामा (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । नेपाली संगित अलग उर्जासहित गजल संग्रह ‘समय आएपछि’ सार्वजनिक भएको छ । संग्रिहत एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ । गजलकार धुव्र के।सी (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रीको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कँडेलले गर्नुभएको छ ।

निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रमसहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगितकार दिपक जंगमले विमोचन गर्नुभएको हो । गायक प्रमोद खरेलको उक्त गितमा  आवाज छ भने, भिडियोमा आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगायतको अभिनय छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech