एन्जिलालाई बिशालको भर नभएपछि... (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । गायिका एन्जिला रेग्मी र गायक बिशाल निरौलाको आबाज रहेको  ‘मायाँ झ्याई झ्याई झ्याई’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा ब्यापक चर्चामा आएको जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको ‘मायाँ झ्याई झ्याई झ्याई’ सार्बजनिक भएको हो ।

सिता रानाको शब्दलाई टपक्क टिपेर शिशिर श्रेष्ठले संगीत गरेका छन् । भिडियोमा निश्चल केसीको निर्देशन रहेको छ भने राजिब समरले कोरियोग्राफर गरेका हुन् । मोडल शिशिर श्रेष्ठ र अन्जली अधिकारीलाई भिडियोमा देख्न सकिन्छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech