पल आँचललाई लिन जाँदै ‘पञ्चे बाजा’ बजाएर   (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । नायिका आँचल शर्मा र नायक पल शाहबीच प्रेम सम्बन्ध रहेको चर्चा पछिल्लो सयम जताततै छ । म्युजिक भिडियोमा प्रायः एक अर्काको अपोजिट रोलमा देखिने पल र आँचललाई दर्शकले पनि खुबै मन पराउँछन् ।

धेरै दर्शकले त उनीहरूको नाम नै ‘आँप’ जोडी भनेर राखिदिएका छन् । तर, यी दुवैले यस विषयमा केही बोलेका त छैनन् । यी दुवैले यसबारे बोलुन् नबोलुन् तर, हालै सार्वजनिक भएको एक गीतले भने बोलेको छ ।

यी दुई अभिनित ‘पञ्जे बाजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जहाँ, पल शाह पञ्चे बाजो बजाएर आँचलको घर जान्छु भनिरहेका छन् ।

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech