एउटै परेवाको मूल्य १५ करोड ५५ लाख !


नेपालपाना प्रकाशित: २०७५-१२-५ गते
एउटै परेवाको मूल्य १५ करोड ५५ लाख !

एजेन्सी । काठमाडाैंका मठ-मन्दिरमा लाखाैं जोडी परेवा निस्फिक्री उडिरहेका हुन्छन् । त्यहाँ गुँड नै बनाएर बसेका परेवाहरू बस्तीतर्फ पनि जाने गर्छन् । तर यी परेवालाई शान्तीको प्रतिक मान्ने बाहेक मानिसहरूले खासै महत्व दिँदैनन । 

बेल्जियममा परेवा कारोबारमा अचम्मको घटना घटेको छ । उडेको दुरीको आधारमा एउटै परेवालाई १.२५ मिलियन युरो अर्थात १५ करोड ५४ लाख रूपैयाँभन्दा बढी रकम लिलाम बढाबढ गरि बेचिएको छ । 

'अर्मान्डो' नामको परेवालाई किन्न लिलामीघरमा भएको बढाबढमा यो किर्तीमानी रकम खन्याइएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । अर्मान्डोलाई  ‘लामो दूरीको सबैभन्दा उम्दा बेल्जियम परेवा’ र  ‘लूइस हेमिल्टन’ उपमा समेत दिइएको छ । 

लिलामी घर पीपाले यसअघि पनि २ करोड ६६ लाख रूपैयाँमा परेवा बेचेको थियो । तर अर्मान्डोले पहिले बेचिएको परेवाको मूल्यको रेकर्ड तोडिदिएको हो । ५ बर्षे अर्मान्डोले अन्तिम तीन दौडमा जित हासिल गरेको थियो । यो परेवाले २०१८ को एस पिजन च्याम्पियन, २०१९ को पिजन ओलम्पिक र अंगूलेम जितेको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





आज नेप्से १९ अंकले उकालो लाग्यो
आज नेप्से १९ अंकले उकालो लाग्यो

काठमाडौँ । आज नेप्से १९ अंकले उकालो लागेको छ । नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको म..

आज सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
आज सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौँ । आज सुन प्रती तोलामा एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको..

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो
बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १८ पैसा र..

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको विदेशी मुद्राको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ १० पैसा र बिक्रीदर १११ रुपैयाँ ७० पैसा पुगेको छ..