अचानक घरमा सल्किँयो आगो, जलेर महिलाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-१२-९ गते
अचानक घरमा सल्किँयो आगो, जलेर महिलाको मृत्यु

सिरहा । आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका-७ मा शनिवार बिहान भएको आगलागीमा ६५ वर्षीया बनारसीदेवी सदाको मृत्यु भएको हो । बिहान अचानक घरमा सल्केको आगोमा परी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । सो आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करीब एक लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





नेपाल भ्रमणमा रहेका अमेरिकन नागरिकको मृत्यु
नेपाल भ्रमणमा रहेका अमेरिकन नागरिकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा एकजना अमेरिकन नागरिकको ज्यान गएको छ ।  भ्रमणको सिलसिलामा सगरमाथा आधार शिविर पुगेका ३६ वर्षका अमेरिकन नागरिक क्रिस्टोफर बेन्डनको शनिबार लडेर ज..

वनको जिम्मा समुदायलाई दिएपछि अन्नपूर्ण पदमार्गमा वन्यजन्तु बढे
वनको जिम्मा समुदायलाई दिएपछि अन्नपूर्ण पदमार्गमा वन्यजन्तु बढे

गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पंक्षीहरुको सङ्ख्या वृद्धि भएको छ। उत्तर..

सरकारले दोस्रो किस्ता नदिँदा एघार सय दलितका घर अलपत्र
सरकारले दोस्रो किस्ता नदिँदा एघार सय दलितका घर अलपत्र

जाजरकोट । जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा नि..

गोठमा आगलागी हुँदा एक बालकको मृत्यु
गोठमा आगलागी हुँदा एक बालकको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा..