चीनको रासायनिक कारखाना विस्फोट : मृत्यु हुनेको संख्या ६४ पुग्यो


एजेन्सी प्रकाशित: २०७५-१२-९ गते

बेइजिङ -पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ। 

स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ सहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो। स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट शक्तिशाली थियो। 

यस विस्फोटमा परी अझै पनि कैयौ व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घण्टापछि एक व्यक्तिलाई उद्धार गरिएको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन्। जिआङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ सहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन्। पूर्णरुपमा ध्वस्त भएको यस कारखानाको भग्नावशेषबाट शनिबार बिहान एक व्यक्तिलाई जीवितै उद्धार गरिएको हो।

उद्धारकर्ताहरु अझै पनि बेपत्ता रहेका २८ व्यक्तिको खोजी कार्यमा लागेका याङचेङका मेयर चाओ लेबाओले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ। 

चीनमा केही वर्षयता भएका घातक औद्योगिक दुर्घटना मध्ये यो पनि एक भीषण दुर्घटना बताइएको छ। चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहेको पाइन्छ।



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारी पक्राउ
श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारी पक्राउ

काठमाडौं । श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारीको तस्वीर सार्वजनिक गरिएको छ । आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट ९आइएस० ले विष्फोट..

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु
फिलिपिन्समा गयो शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

मनिला । मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्स भौगर्भिक केन्द्रका अनुसार भूकम्पको केन्द्र पूर्वी समार प..

राजधानीमा विस्फोटको असर: संकटकालको घोषणा, राष्ट्र नै डुबे शोकमा 
राजधानीमा विस्फोटको असर: संकटकालको घोषणा, राष्ट्र नै डुबे शोकमा 

काठमाडौं । श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनु..

पाकिस्तानलाई मोदीको चेतावनी : "भारतले परमाणु बम दीपावलीमा पड्काउन राखेको होईन !"
पाकिस्तानलाई मोदीको चेतावनी : "भारतले परमाणु बम दीपावलीमा पड्काउन राखेको होईन !"

गुजरात । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुहरुसँग रहेको परमाणु बम दीपावलीमा पड्काउनका लागि नराखेको बताएका छन् ।  जारी लोकसभा चुनावको प्रचार गर्न गृहनगर गुजरात पु..