बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् 


नेपाल पाना प्रकाशित: २०७५-१२-१६ गते
बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् 

काठमाडौं । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्मक फलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।

१. बिहानबिहानै हत्केला हेर्नुहोस
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।

२. मन्दिर सफा राख्नुहोस
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।

३. बिहानै भुमिलाई प्रणाम गर्नुहोस
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।

४. गाईलाई रोटी खुवाउनुहोस्
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस ।

५. सुर्यलाई जल चढाउनुहोस्
सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





बिस्केट जात्रामा ढुंंगा हानाहान, ९ जना घाईते 
बिस्केट जात्रामा ढुंंगा हानाहान, ९ जना घाईते 

भक्तपुर । बिस्केट जात्राको अन्तिम दिन हिजो बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान भएको छ । ढुंगा लागेर ९ जना घाईते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका १३..

सप्तरीको शम्भुनाथ मन्दिरमा नयाँ वर्ष सङ्गै एक महिने मेला शुरु
सप्तरीको शम्भुनाथ मन्दिरमा नयाँ वर्ष सङ्गै एक महिने मेला शुरु

सप्तरी । नयाँ बर्ष शुरु भएसँगै सप्तरीको शम्भुनाथ मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ ।  पुर्व पशिम राजमार्गको दक्षिणमा अबस्थित उक्त मन्दिर परिसर भित्र प्रत्ये..

हाम्रो यात्रा: खैरावाङ भगवतीको दर्शन
हाम्रो यात्रा: खैरावाङ भगवतीको दर्शन

वि.सं २०७५ बैशाख २६ गते बुधवार  बिहान ५ बजेको समय दुई दिन पहिलेको आपसी सल्लाह र निधोअनुसार दाई मदनकुमार आचार्य, रणेन्द्रबिक्रम केसी, रण्ोन्द्रबिक्रम केसीकी छोरी रेजा केसी..

सेतो मत्स्येन्द्रनाथको रथ हनुमानढोका पु-याइयो
सेतो मत्स्येन्द्रनाथको रथ हनुमानढोका पु-याइयो

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई आइतबार राति हनुमानढोका दरबार अघि पु-याइएको छ । असनबाट बेलुकी ५ बजे तान्न शुरु गरिएको रथ राति हनुमानढोका दरबार अघ..