मंगलवार, चैत्र ६ गते २०८०

प्रमुख समाचार

काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्तमा परेका छन्। यौन दुर्व्र्यहारको आरोप लागेका आचार्यलार्ई राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आचार्यलाई बर्खास्त गरेको हो ।आचार्यलाई बर्खास्त गरेको निर्णय गभर्नरको कार्यालयलाई पठाइएको छ ।...

  • © 2024 All right reserved to nepalpana.com  | Site By : SobizTrend