विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा हेलिकप्टर चार्टर गर्न बाध्य

विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा हेलिकप्टर चार्टर गर्न बाध्य

जाजरकोट l  रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।


सबै स्थानीय तहमा बंैंकिङ सुविधा

सबै स्थानीय तहमा बंैंकिङ सुविधा

बैतडी,  बैतडीका सबै स्थानीय तहमा बंैंकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बंै


काङ्ग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति

काङ्ग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति

काठमाडौँ,  नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । 


उपचारका क्रममा कैदीको मृत्यु

उपचारका क्रममा कैदीको मृत्यु

गौशाला,  महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी


कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

भीमदत्तनगर,  कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपु¥याइ २७ जना कर्मचारी भर्ना गरिएको छ ।&n


ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

बलेवा,  बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक


दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

भोजपुर। तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ ।  मौसममा खराबी आएपछि करीब १५ दिनबा


हुलाकी राजमार्ग : आठ वर्षमा १४० किमी कालोपत्र

हुलाकी राजमार्ग : आठ वर्षमा १४० किमी कालोपत्र

– शरद शर्मा  काठमाडौँ। भारत सरकार र नेपाल सरकारको संयुक्त लगानीमा शुरु गरिएको राष्ट्रिय गौरवको आयोजना पूर्व–पश्चिम हुलाकी राज


सञ्चारमन्त्री बास्कोटा र अर्थमन्त्री खतिवडा हटाउन नेकपा नेताहरुकै दबाब !

सञ्चारमन्त्री बास्कोटा र अर्थमन्त्री खतिवडा हटाउन नेकपा नेताहरुकै दबाब !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश नेताहरुले सरकारको आलोचना गरेका छन् । बैठक


नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारीरहँदै आयो यस्तो बिज्ञप्ति !

नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारीरहँदै आयो यस्तो बिज्ञप्ति !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ३४ जना स्थायी कमिटी सदस्यले विचार राखेक