Logo

बुधवार, आश्विन १९ गते २०७९

बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठकमा पौडेलको जन्मदिन सेलिब्रेसन

बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठकमा पौडेलको जन्मदिन सेलिब्रेसन

नेपालपाना मंसिर १६ २०७७
  • 14.8K
    SHARES
  • बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठकमा पौडेलको जन्मदिन सेलिब्रेसन

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । 

    बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । 

    त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    मंसिर १६, २०७७ मंगलवार १४:३४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend