Logo

मंगलवार, मंसिर १३ गते २०७९

संसद विघटनको विरोधमा दार्चुलामा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

संसद विघटनको विरोधमा दार्चुलामा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

नेपाल पाना पौष २२ २०७७
  • 11.7K
    SHARES
  • संसद विघटनको विरोधमा दार्चुलामा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

    दार्चुला । पश्चिमको दार्चुला जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङको पुत्ला दहन भएको छ ।

    चिनियाँ कम्युनिस्टसँग मिलेर संसद विघटन गरेको आरोप लगाउँदै बिपी अध्यन युवा सर्कल दार्चुलाले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएको हो ।

    ‘कम्युनिस्ट शासन चाहिँदैन, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाइँदैन जस्ता नारा समेत सर्कलका युवाहरुले लगाएका थिए ।

    चीनले बिस्तारवादी नीति लिएर कहिले आन्तरिक मामिलामा हस्तक्षेप गर्ने त कहिले सीमा अतिक्रमण गरेर जनतालाई दु:ख दिने काम गरेको युवाहरुको आक्रोश थियो ।

    पौष २२, २०७७ बुधवार १३:५०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # चिनियाँ कर्तुत

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend