Logo

आइतवार, माघ ४ गते २०७७

राष्ट्रियसभामा ओलीको मुखभित्र के पस्यो ? थुकेपछि आफै तर्सिए !

राष्ट्रियसभामा ओलीको मुखभित्र के पस्यो ? थुकेपछि आफै तर्सिए !

नेपालपाना पौष २६ २०७७
  • 125
    SHARES
  • राष्ट्रियसभामा ओलीको मुखभित्र के पस्यो ? थुकेपछि आफै तर्सिए !

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको रोष्टममा थुकेका छन् ।

    ओलीले रोष्टममा थुकेको भिडियो भाइरल भएपछि यतिबेला सामाजिक सञ्जालको चर्चाले ओली तर्सिनुपर्ने स्थिती सिर्जना भएको छ ।

    आइतबार सम्बोधनका क्रममा ओलीले मुखभित्र केही पसेपछि झैं गरि रोष्टममा थुकेका थिए । ओलीले राष्ट्रियसभामा यसरी थुकेको भिडियो भाइरल बनेको छ ।

    ओलीले मुखभित्र केही पसेझैं गरी थुकेका थिए । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने कुरा गर्दै गर्दा थुकेका थिए ।

    पौष २६, २०७७ आइतवार १८:२५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana