Logo

बिहिवार, बैशाख ३० गते २०७८

रकुल प्रीतको हट तस्बिर भाइरल !

रकुल प्रीतको हट तस्बिर भाइरल !

नेपालपाना फाल्गुण १७ २०७७
  • 4.1K
    SHARES
  • रकुल प्रीतको हट तस्बिर भाइरल !

    मुम्बई। अभिनेत्री रकुल प्रीत सिंहको मुम्बईमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेका छ । 

    तस्बिरमा उनलाई पहेलो कलरको छोटो ड्रेस देख्न सकिन्छ । उक्त ड्रेसका साथ उनले निलो ज्याकेट लगाएकी छिन् भने उनको जुत्ता सेतो रंगको रहेको छ ।

    यस ड्रेस अपमा उनी निकै हट देखिएकी छन् । ड्रेस हावामा उडिरहेको छ । ड्रेसअपका कारणले उनी हैरान समेत भएकी छिन् । ड्रेसका कारण उनलाई क्यामराको अगाडि पोज दिन अन्कम्फर्टेवल फिल भएको थियो । उनले पटक–पटक आफ्नो ड्रेसन सम्हाल्ने कोसिस गरेकी छन् । तर, हावाको कारण उनी असफल भैरहेकी थिइन् ।

    कामको कुरो गर्ने हो भने उनी छिट्टै फिल्म ‘डाक्टर जी’मा देखिन्छिन् । फिल्ममा उनको जोडी अभिनेता आयुष्मान खुराना रहेका छन् ।

    फाल्गुण १७, २०७७ सोमवार २०:२७:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana