Logo

बिहिवार, बैशाख ३० गते २०७८

प्रधानमन्त्रीको शरणमा नेता नेपाल, गल्ती स्वीकार गरी अँगाल्न गरे आग्रह !

प्रधानमन्त्रीको शरणमा नेता नेपाल, गल्ती स्वीकार गरी अँगाल्न गरे आग्रह !

नेपालपाना चैत्र ३० २०७७
  • 3.5K
    SHARES
  • प्रधानमन्त्रीको शरणमा नेता नेपाल, गल्ती स्वीकार गरी अँगाल्न गरे आग्रह !

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुस्ट वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती स्वीकार गरेर अघि बढ्नु पर्ने बताएका छन् ।

    अप्रत्यक्षरुपमा नेता नेपालले आफुपक्षबाट भएको गल्तीलाई र ओलीपक्षबाट भएको गल्तीलाई स्वीकार गरे अँगाल्दै अघि बढ्न भनेका हुन् ।

    अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेता नेपालले यस्तो भनेका हुन् ।

    कार्यक्रममा बोल्दै नेता नेपालले भने, “पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्छ । ”

    चैत्र ३०, २०७७ सोमवार १९:४३:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana