Logo

बिहिवार, बैशाख ३० गते २०७८

नेपालका डा. डीआर उपाध्यायको गीतले राख्याे विश्व रेकर्ड !

नेपालका डा. डीआर उपाध्यायको गीतले राख्याे विश्व रेकर्ड !

नेपालपाना बैशाख १९ २०७८
  • 826
    SHARES
  • नेपालका डा. डीआर उपाध्यायको गीतले राख्याे विश्व रेकर्ड !

    काठमाडौं। विश्वकै सबै भन्दा कम शब्दको छोटो गीतको रेकर्ड गरी नेपालका गीतकार डा. डीआर उपाध्यायले विश्व रेकर्ड राखेका छन् । यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वर्ल्ड रेकर्डमा सूचिकृत भएको छ। 

    नेपाली गीत संगीतमा डा. उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित सर्वधिक विश्व रेकर्ड कायम गरिसकेका छन्। गीतकार डा. उपाध्यायले विभिन्न ५१ विधामा विश्व कर्तिमानी कायम गरिसकेका हुन्। 

    यस्तो छ १८ शब्दको गीत:

    ‘नढाटी भन तिमी
    माया गर्छु भनी
    सँगै जुनी कटाउँला
    तिम्रै साथमा रमाउँला
    धड्कीनु धड्कन बनी
    छातीमै निदाउनु तिमी।’

    बैशाख १९, २०७८ आइतवार १८:१८:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana