Logo

बिहिवार, बैशाख ३० गते २०७८

शंकर पोखरेलमाथि खनिए भीम रावल, प्रधानमन्त्रीलाई लगाए यस्तो आरोप

शंकर पोखरेलमाथि खनिए भीम रावल, प्रधानमन्त्रीलाई लगाए यस्तो आरोप

नेपालपाना बैशाख १९ २०७८
  • 4.6K
    SHARES
  • शंकर पोखरेलमाथि खनिए भीम रावल, प्रधानमन्त्रीलाई लगाए यस्तो आरोप

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावल लुम्बिनीमा आफ्नै पार्टीका मुख्यमन्त्री शंकर पोखरेलको आलोचना गरेका छन् । उनले लुम्बिनीको राजनीतिक खेलका पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएका छन् । 

    आइतवार अपराह्न ट्वीट गर्दै रावलले अविश्वास प्रस्तावको सामना गर्न छोडेर पोखरेलले राष्ट्रिय राजनीतिलाई नै निर्वस्त्र पारेको आरोप लगाएका छन् । 

    ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ। प्रम केपीको छत्रछायामाअर्को पदलोलुप चर्तिकला,’ रावलले भनेका छन्।

    बैशाख १९, २०७८ आइतवार १८:४३:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • # शंकर पोखरे

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana