Logo

बिहिवार, बैशाख ३० गते २०७८

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि माओवादीले फिर्ता लियो समर्थन

प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि माओवादीले फिर्ता लियो समर्थन

नेपालपाना बैशाख २१ २०७८
  • 1.2K
    SHARES
  • प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि माओवादीले फिर्ता लियो समर्थन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको नेताहरुले बताएका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका बेला माओवादीले समर्थन फिर्ता लिएको हो । यसको जानकारी बुधवार प्रतिनिधिसभालाई गराइने छ ।

    बैशाख २१, २०७८ मंगलवार १७:४३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana