Logo

बिहिवार, बैशाख ३० गते २०७८

भयावह बन्यो कोरोना, २४ घण्टामा ५५ जनाको मृत्यु !

भयावह बन्यो कोरोना, २४ घण्टामा ५५ जनाको मृत्यु !

नेपालपाना बैशाख २१ २०७८
  • 1.5K
    SHARES
  • भयावह बन्यो कोरोना, २४ घण्टामा ५५ जनाको मृत्यु !

    काठमाडौं। पछिल्लो २४ घण्टामा कोभिड१९ को संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसँगै हालसम्म कुल सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ५१ हजार  ५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा  १ हजार ७ सय ७५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै कुल सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार ७ सय ९८ पुगेको छ। कुल मृतक सङ्ख्या ३ हजार ४सय १७ पुगेको छ।

    बैशाख २१, २०७८ मंगलवार १८:२०:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana