Logo

बिहिवार, बैशाख ३० गते २०७८

क्वारेन्टिन अनिवार्य: अब काठमाडौँबाट बाहिर जानेले १० दिन बस्नु पर्ने !

क्वारेन्टिन अनिवार्य: अब काठमाडौँबाट बाहिर जानेले १० दिन बस्नु पर्ने !

नेपालपाना बैशाख २१ २०७८
  • 1.0K
    SHARES
  • क्वारेन्टिन अनिवार्य: अब काठमाडौँबाट बाहिर जानेले १० दिन बस्नु पर्ने !

    काठमाडौँ। उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।  

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ ।

     यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

    बैशाख २१, २०७८ मंगलवार १८:३०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लकडाउन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana