Logo

शनिवार, आषाढ ११ गते २०७९

images

ओलीविरोधी नेताहरु सन्त्रासमा, माधव नेपाल र भीम रावल रातारात बुढानिलकण्ठ छिरे !

ओलीविरोधी नेताहरु सन्त्रासमा, माधव नेपाल र भीम रावल रातारात बुढानिलकण्ठ छिरे !

नेपालपाना बैशाख २३ २०७८
  • 8.7K
    SHARES
  • ओलीविरोधी नेताहरु सन्त्रासमा, माधव नेपाल र भीम रावल रातारात बुढानिलकण्ठ छिरे !

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल बूढानीलकण्ठ पुगेका छन् । 

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका सभापति देउवासँग प्रधानमन्त्री ओलीविरोधी राणनीति बनाउँन दुवै नेता बुढानीलकण्ठ पुगेको बताइएको छ ।

    बिहीबार साँझ नेता नेपाल देउवालाई भेट्न पौने ६ बजेतिर बुढानीकलकण्ठ छिरेका थिए भने भीम रावल ६ बजे त्यहाँ पुगेको स्रोतले जनाएको छ ।
     
    प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सन्त्रासमा रहेका विपक्षी नेताहरु सभापति देउवाको शरणमा पुगेको अनु्मान गरिएको छ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका छन् ।

    बैशाख २३, २०७८ बिहिवार २०:०६:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend