Logo

बुधवार, आषाढ ९ गते २०७८

प्रदेशले धमाधम गर्न थाले बजेट अधिवेशन

प्रदेशले धमाधम गर्न थाले बजेट अधिवेशन

नेपालपाना जेठ २० २०७८
  • 1.8K
    SHARES
  • प्रदेशले धमाधम गर्न थाले बजेट अधिवेशन

    काठमाडौं। प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले  प्रदेश नं १ प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन यही जेठ २४ गते दिनको २ बजे का लागि आह्वान गरेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गर्नु भएको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए । 

    प्रदेश सरकार मन्त्रिपरिषद्को जेठ २० गतेको सिफरिसअनुसार वैठकको आह्वान गरिएको हो ।

    जेठ २०, २०७८ बिहिवार २१:१५:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana