Logo

बुधवार, आषाढ ९ गते २०७८

कोरोना संक्रमितको उपचारका लागि सरकारले तोक्यो शुल्क, बढी मागे कारवाही

कोरोना संक्रमितको उपचारका लागि सरकारले तोक्यो शुल्क, बढी मागे कारवाही

नेपालपाना जेठ २४ २०७८
  • 1.4K
    SHARES
  • कोरोना संक्रमितको उपचारका लागि सरकारले तोक्यो शुल्क, बढी मागे कारवाही

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा बढी रकम लिए अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।

    सरकारको कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च प्रति दिन सामान्यको ३५ सय, मध्यमको ७ हजार र गम्भीरको १५ हजार तोकेको छ।


    विरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा अस्पतालले उक्त शुल्कमा अधिकतम ५० प्रतिशत थप गर्न पाउँछन्।

    यस्तो छ पत्र:

    health_chetabani.jpg

    जेठ २४, २०७८ सोमवार २०:३५:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana