काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा यस्तो बताएका हुन् । यो प्रविधि सञ्चालनमा आएपछि अवैध रुपमा भित्रिएका (बिना दर्ता)का मोबाइल फोन नियन्त्रणमा आउने भएका छन्।
तर, कस्ता माेबाइल र कहिलेदेखि ब्लक हुन्छन् हेर्नुहाेस् भिडियाे :