Logo

बिहिवार, जेठ १२ गते २०७९

images

साउन १ गते माबोइल ब्लक हुने चिन्ता छ, के गर्ने अब ? हेर्नुहोस् (भिडियो)

साउन १ गते माबोइल ब्लक हुने चिन्ता छ, के गर्ने अब ? हेर्नुहोस् (भिडियो)

नेपालपाना जेठ २५ २०७८
  • 7.2K
    SHARES
  • साउन १ गते माबोइल ब्लक हुने चिन्ता छ,  के गर्ने अब ? हेर्नुहोस् (भिडियो)

    काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ ।

    शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा यस्तो बताएका हुन् । यो प्रविधि सञ्चालनमा आएपछि अवैध रुपमा भित्रिएका (बिना दर्ता)का मोबाइल फोन नियन्त्रणमा आउने भएका छन्।

    तर, कस्ता माेबाइल र कहिलेदेखि ब्लक हुन्छन् हेर्नुहाेस् भिडियाे :

     

    जेठ २५, २०७८ मंगलवार १९:५५:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रविधि

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend