Logo

बुधवार, आषाढ ९ गते २०७८

राष्ट्रपति भेट्न शितलनिवासमा प्रधानमन्त्री ओली, के हो बिशेष ?

राष्ट्रपति भेट्न शितलनिवासमा प्रधानमन्त्री ओली, के हो बिशेष ?

नेपालपाना जेठ २६ २०७८
  • 1.9K
    SHARES
  • राष्ट्रपति भेट्न शितलनिवासमा प्रधानमन्त्री ओली, के हो बिशेष ?

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।  प्रधानमन्त्री ओली करिब साढे सात बजेतिर शितलनिवास पुगेका हुन् ।

    सरकारले गरेको कामकाजबारे राष्ट्रपतिलाई जानकारी गराउन तथा समसामयिक विषयमा परामर्श गर्न नियमित भेटका लागि प्रधानमन्त्री ओली शितलनिवास पुगेको स्रोतले जनाएको छ ।

    पछिल्लो समय खलबलिदो राजनीतिक अवस्थाका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिदै आएको छ । यद्यपि, आजको भेट भने नियमित भेटघाट रहेको बताइएको छ ।

    जेठ २६, २०७८ बुधवार २०:४८:११ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana