Logo

बुधवार, आषाढ ९ गते २०७८

नवनियुक्त गृहमन्त्री अधिकारीले भने- अब फाइल घुमाइने छैन्

नवनियुक्त गृहमन्त्री अधिकारीले भने- अब फाइल घुमाइने छैन्

नेपालपाना जेठ २७ २०७८
  • 14.2K
    SHARES
  • नवनियुक्त गृहमन्त्री अधिकारीले भने- अब फाइल घुमाइने छैन्

    काठमाडौं। नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृहबाट हुने काममा अब फाइल घुमाउन छुट नहुने बताएका छन् ।

    बिहीबार पदभार ग्रहणपछि पत्रकारसँग बोल्दै उनले यस्तो बताएका हुन् । यसबाहेक उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदाजस्तै काम गर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘अब त्यही गतिमा जानुपर्छ, कामबाटै परिणाम ल्याऔं ,काममै जाऔं । ’ यसबाहेक उनले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएका कारण जनतालाई राहत दिन ढिला गर्न नहुने बताएका छन् ।

    जेठ २७, २०७८ बिहिवार १८:५०:२७ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana