काठमाडौं। काठमाडौं उपत्यकामा थप ७ दिनका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले जनजीवनमा केही सहज हुने गरि खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
अब, यी यी क्षेत्र खुला हुने भएका छन् ।
हेनृुहोस् पूर्ण आदेश: