Logo

बिहिवार, श्रावण २१ गते २०७८

पो*र्न भिडियो बनाएको आरोपमा पक्राउ परेका सिल्पा सेट्टीका श्रीमान तीन दिन हिरासतमै रहने !

पो*र्न भिडियो बनाएको आरोपमा पक्राउ परेका सिल्पा सेट्टीका श्रीमान तीन दिन हिरासतमै रहने !

नेपालपाना श्रावण ५ २०७८
  • 4.0K
    SHARES
  • पो*र्न भिडियो बनाएको आरोपमा पक्राउ परेका सिल्पा सेट्टीका श्रीमान तीन दिन हिरासतमै रहने !

    एजेन्सी । भारतका उद्योगपति तथा चर्चित नायिका सिल्पा सेट्टीका श्रीमान राज कुन्द्रलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । 

    सोमबार राति कुन्द्रलाई पो*र्न भिडिओहरु बनाएको आरोपमा पक्राउ गरिएको हो ।

    उनलाई शुक्रबारसम्म प्रहरी हिरासतमा राखिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    मुम्बई प्रहरीका अनुसार कुन्द्रा यस्ता अवैध गतिविधिमा लागेको प्रमाणहरु प्रसस्त छन्।

    मंगलबार कुन्द्रासँगै उनका सहयोगी रायन थार्पलाई पनि मुम्बईको अदालतमा उपस्थित गराइएको थियो।

    रायनलाई मंगलबार मात्र गिरफ्तार गरिएको बताइएको छ। मुम्बईको अपराध नियन्त्रण शाखाका अनुसार सोमबार राति कुन्द्रासहित ११ जना गिरफ्तार भएका थिए।

    श्रावण ५, २०७८ मंगलवार १७:२४:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana