Logo

बिहिवार, श्रावण २१ गते २०७८

सानेपामा धर्ना दिने सोनेलाल साहको यस्तो छ असलियत, छोराबुहारीदेखि भाई भतिजा सबै क्रियाशील

सानेपामा धर्ना दिने सोनेलाल साहको यस्तो छ असलियत, छोराबुहारीदेखि भाई भतिजा सबै क्रियाशील

नेपालपाना श्रावण ७ २०७८
  • 3.7K
    SHARES
  • सानेपामा धर्ना दिने सोनेलाल साहको यस्तो छ असलियत, छोराबुहारीदेखि भाई भतिजा सबै क्रियाशील

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका कांग्रेसीहरु आ-आफ्नो स्वार्थका लागि आएको खुलेको छ ।

    सर्लाहीको क्षेत्र नम्बर १ को चन्द्रनगर गाउँपालिका १, ३ र ५ नम्बर वडाका धर्नाकारी कांग्रेसका ठेकेदारहरुका छोरा बुहारी भाई भतिजा नै क्रियाशील सदस्य भएको खुलेको छ ।

    ती मध्ये एक हुन साेनेलाल साह । उनकाे पुरै परिवार नै क्रियाशील सदस्यकाे सुचीमा परेकाे छ । पुरै परिवारवादलाई प्रश्रय दिनेगरी भइरहेकाे आन्दाेलनमा अमरेश सिंहले साथमात्र दिएका छैनन् राजीनामाकाे घुर्की लगाउँदै नाटक पनि गरेका छन् ।

    यसमा कांग्रेस कार्यकर्ता राजेश महतोले लेखेका छन्, ‘परिवारवादको झणडा बोकेर बसेका मान्छेहरु सिस्टमको कुरा गर्ने, धिक्कार छ ।’

    यी हुन नेपाली कांग्रेस पार्टी कार्यालयमा धर्ना दिने साहको परिवारहरू:

    १.  सोनेलाल साह ( माहाअधिवेसन प्रतिनप्रतिनिधी)

    २. सान्ती देवि साह  (  सोनेलाल साहको पत्नी वडा सभापति )

    ३. राकेश प्रसाद गुप्ता ( सोनेलालको छोरा जो पत्रकार छन) अनि राजनीति गर्दै छन, नेपाली कांग्रेसका कृयासिल सदस्य  )

    ४. शंकर प्रसाद गुप्ता  ( सोनेलालको भाइ, नेपाली कांग्रेसका कृयासिल सदस्य )

    ५. मुकेश कुमार गुप्ता  ( छोरा, नेपाली कांग्रेसका कृयासिल सदस्य )

    ६. ओम प्रसाद गुप्ता  ( भाइ, नेपाली कांग्रेसका कृयासिल सदस्य  )

    ७. विवेकानन्द कुमार  गुप्ता ( भतिजा, नेपाली कांग्रेसका कृयासिल सदस्य )

    ८. अनिता  साह ( बुहारी , नेपाली कांग्रेसका कृयासिल सदस्य )

    श्रावण ७, २०७८ बिहिवार १३:३९:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana