Logo

सोमवार, जेठ ९ गते २०७९

images

भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा, हेर्नुहोस् रुटिन

भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा, हेर्नुहोस् रुटिन

नेपालपाना भाद्र १६ २०७८
  • 7.7K
    SHARES
  • भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा, हेर्नुहोस् रुटिन

    काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले  स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

    कक्षा १२ को परीक्षा अब, भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

    सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ । 

    हेर्नुहोस् सुचना:

    ROUTINE.jpg

    भाद्र १६, २०७८ बुधवार २०:१६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend