Logo

सोमवार, आश्विन ४ गते २०७८

भारतीय क्रिकेटर शिखर धवन र उनकी पत्नी आयशाले गरे डिभोर्स

भारतीय क्रिकेटर शिखर धवन र उनकी पत्नी आयशाले गरे डिभोर्स

नेपालपाना भाद्र २३ २०७८
  • 1.8K
    SHARES
  • भारतीय क्रिकेटर शिखर धवन र उनकी पत्नी आयशाले गरे डिभोर्स

    काठमाडौं । भारतका क्रिकेटर शिखर धवन र उनकी पत्नी आयशा मुखर्जीले सम्बन्ध विच्छेद गरेका छन्। 

    धवनकी श्रीमती आयशाले बुधबार सामाजिक सञ्जालमार्फत आफूहरूबीच सम्बन्ध विच्छेद भएको खुलासा गरेकी हुन्। 

    ८ वर्षअघि सन् २०१२ मा विवाह गरेका धवन र आयशाकका एक छोरा छन्।

    क्रिकेटर शिखर धवनले त यसबारे केही जानकारी अहिलेसम्म दिएका छैनन्। तर आयशाले इन्स्टाग्राममार्फत यो जानकारी दिएकी हुन्। 

    भाद्र २३, २०७८ बुधवार २०:०९:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana