Logo

सोमवार, आश्विन ४ गते २०७८

‘ए मेरो हजुर ४’ को प्रर्दशन चैत २५ मा 

‘ए मेरो हजुर ४’ को प्रर्दशन चैत २५ मा 

नेपालपाना भाद्र २५ २०७८
  • 1.7K
    SHARES
  • ‘ए मेरो हजुर ४’ को प्रर्दशन चैत २५ मा 

    काठमाडौं। अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को प्रदर्शन आगामी चैत २५ गते मात्र हुने भएको छ ।

    निर्माता सुनिलकुमार थापाले सामाजिक संजालमार्फत फिल्म पोस्टपोन्ड भएको बताएका हुन् । पूर्वनिर्धारित मिति भदौ १८ गते फिल्म रिलिज हुन नसकेपछि पोस्टपोन्ड भएको जानकारी उनले दिएका छन् ।

    उनका अनुसार अब यो फिल्म कोरोना महामारीको परिस्थिती सामान्य भए आगामी चैत २५ गते प्रदर्शनमा आउने भएको छ ।

    भाद्र २५, २०७८ शुक्रवार २०:०१:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana