Logo

सोमवार, आश्विन ४ गते २०७८

प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच के भयो कुराकानी ?

प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच के भयो कुराकानी ?

नेपालपाना भाद्र २८ २०७८
  • 1.8K
    SHARES
  • प्रधानमन्त्री देउवा र झलनाथ खनालबीच के भयो कुराकानी ?

    काठमाडौं। प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । 

    खनाल निवास डल्लुमा उनीहरूबीच पौने घण्टा छलफल भएको खनालका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

    उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन् ।

    प्रधानमन्त्री देउवा यसअघि नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खनाल निवास डल्लु पुगेका थिए ।

    भाद्र २८, २०७८ सोमवार २१:०५:२० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana