Logo

सोमवार, कार्तिक १ गते २०७८

images

लौ गजबले खुलिन् करिश्मा (तस्बिरहरू)

लौ गजबले खुलिन् करिश्मा (तस्बिरहरू)

नेपालपाना आश्विन २७ २०७८
  • 1.8K
    SHARES
  • लौ गजबले खुलिन् करिश्मा (तस्बिरहरू)

    काठमाडौं । उमेरले डाँडा काट्दै गएपनि नेपाली चलचित्रकी सदावहार नायिका मानिने करिश्मा मानन्धरको सुन्दरता भने ताजै छ । 

    karishma-manandhar1.jpg

    उमेर भने उनले ५० काटिसकेकी छन्, तर यसपाली उनी झनै खुलेकी छन् ।

    हालै कक्षा १२ को परीक्षा सकेकी करिश्मामा झन् युवापन आइरहेको छ । 

    karishma11.jpg

    उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छन् । यसपटक उनी साडी मुस्कानका साथ गजबले खुलेकी छन् ।

    आश्विन २७, २०७८ बुधवार १८:३६:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana