Logo

सोमवार, कार्तिक १ गते २०७८

images

नेपालले हान्यो गोल, बंग्लादेशसँग बराबरी

नेपालले हान्यो गोल, बंग्लादेशसँग बराबरी

नेपालपाना आश्विन २७ २०७८
  • 1.6K
    SHARES
  • नेपालले हान्यो गोल, बंग्लादेशसँग बराबरी

    काठमाडौँ । नेपाल बंग्लादेशबिच माल्दिभ्समा चलिरहेको साफ च्याम्पियन अन्र्तगतको खेलमा नेपालले एक गोल हानेको छ । योसँगै नेपाल बंग्लादेशसँग बराबरीमा पुगेको छ ।

    खेल अन्तिम समयतिर पुगेका बेला बंग्लादेशले पहिलो हाफमा नै हानेको गोलविरुद्ध नेपालले बराबरीमा पुर्याएको हो । खेलमा ६ मिनेट थप गरिएको छ ।

    आश्विन २७, २०७८ बुधवार १८:४०:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana