Logo

सोमवार, कार्तिक १ गते २०७८

images

 फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले गरे नेपाल छोड्ने घोषणा

 फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले गरे नेपाल छोड्ने घोषणा

नेपालपाना आश्विन २७ २०७८
  • 1.6K
    SHARES
  •  फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले गरे नेपाल छोड्ने घोषणा

    काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने बतएका छन् । 

    ‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा उनले भनेका छन् ।

    अलमुताईरिको प्रशिक्षणमा नेपालले साफफमा ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक फाईनल पुगेको छ ।


    ५ राष्ट्र सहभागि साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको हो । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए ।

    आश्विन २७, २०७८ बुधवार २१:१८:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana