Logo

बुधवार, मंसिर १५ गते २०७८

images

८ जिल्लाका सिडिओहरूको सरुवा (सुचीसहित)

८ जिल्लाका सिडिओहरूको सरुवा (सुचीसहित)

नेपालपाना आश्विन ३१ २०७८
  • 3.2K
    SHARES
  • ८ जिल्लाका सिडिओहरूको सरुवा (सुचीसहित)

    काठमाडौँ। असोज ३१ गतेको गृहमन्त्री स्तरीय निर्णयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी हेरफेर गरेको छ। 

    गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रमुख जिल्ला अधिकारी दिपकराज पौडेललाई मन्त्रालयमा तानेको छ।

    यस्तै, गृहले किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारी बनाएको छ। त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरि प्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।


     गृहले डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा दिपकराज नेपाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

    सुचि:

    CDO-Saruwa.jpg

     

    आश्विन ३१, २०७८ आइतवार १८:३८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana