Logo

बुधवार, मंसिर १५ गते २०७८

images

स्वास्थ्य अवस्था बिग्रिएपछि मोहन वैद्य अस्पताल भर्ना

स्वास्थ्य अवस्था बिग्रिएपछि मोहन वैद्य अस्पताल भर्ना

नेपालपाना आश्विन ३१ २०७८
  • 1.8K
    SHARES
  • स्वास्थ्य अवस्था बिग्रिएपछि मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उनी आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

    दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो । 

    केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आज उनको छातीको परीक्षण गरिएको छ । 

    आश्विन ३१, २०७८ आइतवार १९:३५:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माओवादी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana